You are viewing the translated version of (नियम ३७ को उपनियम (१) सँग सम्बन्धित).

Schedule 15
(नियम ३७ को उपनियम (१) सँग सम्बन्धित)

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा चढाएको निवेदनपत्र

विषयः नक्कल पाउँ ।
बादीः– आरोपित व्यक्तिः–

म निवेदक सरोकारवाला भएकाले निम्न कागजहरूको नक्कल पाउनको लागि निवेदन गर्दछु । कानून बमोजिम लाग्ने नक्कल दस्तुर रु. ….।– तिरेको रसिद यसै निवेदनपत्र साथ राखेको छु ।

१. कुन कुन कागजको नक्कल चाहिएको हो त्यसको विवरणः–

(क)
(ख)
(ग)

२. सरोकार देखिने व्यहोराः–
(क)
(ख)
(ग)

माथि लेखिएको व्यहोरा ठीक साँचो हो झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला । निवेदकको सहीछापः–

निवेदकको पूरा नाम, थर र वतनः–
मितिः– ………….